प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ
नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी

नेपालमा १० वैशाख २००६ (२२ अप्रिल १९४९) मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उत्पीडित श्रमिक वर्गको राजनीतिक प्रतिनिधिका रूपमा उदाएको ऐतिहासिक शक्ति हो । विभिन्न संघर्ष, प्रतिबन्ध, टुटफुट र एकताका आरोह–अवरोह पार गर्दै यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धारको रुपमा छ । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, किसान, मजदुर, उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि संघर्षरत रहँदै पूर्ण मुक्ति, स्वतन्त्रता, समानता र सामाजिक न्याय प्राप्तिलाई आफ्नो केन्द्रीय उद्देश्य बनाउँदै आएको छ । सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीवादसहित सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नु पार्टीको मूल लक्ष्य हो । जनयुद्ध, १२ बुँदे समझदारी र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूका आधारमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु यो पार्टीले आफ्नो प्रमुख कार्यभार ठानेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका डेढ दर्जन भन्दा बढी वाम दल–समूहहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । २०८० कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरिएको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै यो पार्टीमा नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा समाहित भएका थिए । यो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख कार्यभार मान्दछ । मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार मान्ने यो पार्टीले आफूलाई २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी दाबी गर्दछ । नेपाली कम्युनिस्ट पार्टीको दाबीअनुसार यो पार्टी जनआधारित, कार्यकर्ता केन्द्रित र सदस्य सार्वभौमसत्तामा आधारित संगठन हो, जसको लक्ष्य शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माण गर्नु हो । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको दिशामा अघि बढिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा छ । यसअघि संयोजक प्रचण्ड माओवादी केन्द्र र सहसंयोजक नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । यस्तै तेस्रो वरीयतामा रहेका नेता खनाल एकीकृत समाजवादीका सम्मानीत नेताको हैसियतमा थिए । उनीहरूले प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका थिए । कांग्रेससँगको चुनावी गठबन्धनमा माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ र एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र जितेको थियो । माओवादी केन्द्र २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनदेखि चुनावमा भाग लिंदै आएको छ । २०५२ देखि १० वर्षसम्म माओवादी मान्दै गाउँबाट शहर घेर्ने रणनीतिअन्तर्गत ‘दीर्घकालीन जनयुद्ध’ र त्यसपछि १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्दै माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो । माओवादीले भाग लिएको पहिलो चुनाव (२०६४ को पहिलो संविधानसभा) मा सबैभन्दा ठूलो शक्ति बनेको थियो । २०७० को चुनावमा तेस्रो दलमा झर्‍यो र २०७४ को चुनावमा पनि तेस्रो दलकै रूपमा कायम रह्यो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफ्नो आन्दोलनको उपलब्धि दाबी गर्ने माओवादी केन्द्रबाट प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिसकेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपाल र तेस्रो वरीयताका नेता खनालले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरू दुवै जना नेकपा एमालेका तर्फबाट सरकारको नेतृत्वमा पुगेका थिए । २०७४ को चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो । गठबन्धन गरेर पार्टी एकीकरण गरेर एमाले र माओवादीले नेकपा नामक दल गठन गरेका थिए । तर, आन्तरिक किचलोमा फसेको नेकपाको विवाद सर्वोच्च अदालतमा पुग्यो । अन्ततः २०७७ पुस ५ मा सर्वोच्चको फैसलाबाट एकता खारेज भयो, एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा फर्किनु पर्‍यो । २०७८ भदौ २ मा नेता नेपालले नेकपा (एकीकृत समाजवादी) बनाएपछि एमाले विभाजित भयो । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको छ । उसले एक क्षेत्र (बागलुङ) मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ ।

उम्मेदवार जिल्ला

७७

जम्मा निर्वाचन क्षेत्र

१६५

प्राप्त मत

जिल्ला
नेपाली कम्युनिष्ट पार्टी
झापा

मोरङ
सुनसरी

उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बल देव चौधरी
क्षेत्र २ सुरेश कुमार राई
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धर्म राज पौडेल
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हर्क बहादुर नेम्बाङ
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रन बहादुर राई
क्षेत्र २ ओमबहादुर गुरुङ्ग
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजम्बर राई काङमाङ
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रनध्वज लिम्वु
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि रोका
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अम्विर बाबु गुरुङ्ग
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अशिम राई
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सरिता थापा
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खेल प्रसाद बुडाक्षेत्री
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रविन्द्र चौधरी
क्षेत्र २ सुर्यनाथ प्रसाद यादव
क्षेत्र ३ अरुण कुमार साह
क्षेत्र ४ रुवी कुमारी कर्ण
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामचन्द्र यादव
क्षेत्र २ मुक्ति नारायण सिंह
क्षेत्र ३ विश्‍वनाथ साह
क्षेत्र ४ अजय शंकर नायक
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मातृका प्रसाद यादव
क्षेत्र २ राम चन्द्र झा
क्षेत्र ३ रामललित मंडल
क्षेत्र ४ संजय कुमार महतो
महोत्तरी

सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रमोद साह
क्षेत्र २ महिन्द्र राय यादव
क्षेत्र ३ नारायण काजी श्रेष्‍ठ
क्षेत्र ४ रजनिस राय
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव कुमार नेपाल
क्षेत्र २ किरण कुमार साह
क्षेत्र ३ पुनम देवी
क्षेत्र ४ राम कुमार भट्टराइ
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सन्तोष दंगाल
क्षेत्र २ रमेश प्रसाद यादव
क्षेत्र ३ भरत प्रसाद साह
क्षेत्र ४ अजय कुशवाहा
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजय चौरसीया
क्षेत्र २ मनोज कुमार चौधरी
क्षेत्र ३ छोटेलाल प्रसाद यादव
क्षेत्र ४ जयप्रकाश थारु
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डेकेन्द्र प्रसाद सुवेदी
क्षेत्र २ लेख नाथ दाहाल
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्याम कुमार श्रेष्‍ठ
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विशाल खड्का
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव सापकोटा
क्षेत्र २ युवराज दुलाल
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिन नाथ गौतम
क्षेत्र २ बसुन्धरा हुमागाई
काठमाण्डौँ
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुनिल महर्जन
क्षेत्र २ राजेन्द्र अमात्य
क्षेत्र ३ राज काजी महर्जन
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि राम लवजू
क्षेत्र २ राम प्रसाद सापकोटा
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिजय गौतम
क्षेत्र २ लव शेर विष्ट
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण राज पन्त
क्षेत्र २ प्रताप गुरुङ्ग
क्षेत्र ३ रेनु दाहाल
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र प्रसाद पाण्डे
क्षेत्र २ राम बहादुर भण्डारी
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हित बहादुर तामाङ
क्षेत्र २ हिरानाथ खतिवडा
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव प्रसाद लामिछाने
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लोक प्रसाद भुर्तेल
क्षेत्र २ गणेश मान महतो
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विद्या नाथ ढकाल
क्षेत्र २ सोम बहादुर थापा
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि राज अधिकारी
क्षेत्र २ लेखनाथ न्यौपाने
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि जंग तमाङ
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शैलेन्‍द्र घिमिरे
क्षेत्र २ पदम बहादुर वि.क.
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनहरि शर्मा
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजकाजी गुरुङ
क्षेत्र २ हेम बहादुर थापा पराजुली
क्षेत्र ३ गोपाल गिरी
मनाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ यशोदा गुरुङ (सुवेदी)
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ङुटुक गुरुङ
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अर्जुन बहादुर थापा
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ ज्ञामनाथ गैरे
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सिन्‍धु जलेसा बुढाथोकी
क्षेत्र २ देवेन्द्र पौडेल
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हुम बहादुर सुनारी मगर
क्षेत्र २ सोम प्रसाद पाण्डेय
रुपन्देही

कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण बहादुर कुँवर
क्षेत्र २ अबृजेश कुमार गुप्‍त
क्षेत्र ३ एहसान अहमद खाँ
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम वहादुर चौहान
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुदर्शन वराल
क्षेत्र २ श्रीराम महत
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्‍ण ध्वज खड्का
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बर्षमान पुन
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मेटमणी चौधरी
क्षेत्र २ निर्मल आचार्य
क्षेत्र ३ धन बहादुर मास्की
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेन्द्र प्रसाद पाण्डे
क्षेत्र २ दिपेन्द्र बिष्‍ट
क्षेत्र ३ दिपक कुमार गौरी मगर
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वीष्णु प्रसाद चौधरी
क्षेत्र २ सुरेश पन्थ
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पुष्प कमल दाहाल प्रचण्ड
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर बुढा
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोपाल शर्मा
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमेश कुमार मल्ल
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जित बहादुर राना
क्षेत्र २ झक बहादुर मल्ल
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शक्ति बहादुर वस्नेत
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेश भण्‍डारी
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अम्मर बहादुर थापा
क्षेत्र २ योगेन्द्र वहादुर शाही
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेन्द्र बहादुर शाही
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्र बहादुर शाही
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दीपेन्द्र रोकाया
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश वहादुर शाह
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भीम बहादुर रावल
क्षेत्र २ बल बहादुर कुंवर
कैलाली

कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बीना मगर
क्षेत्र २ माधव प्रसाद पन्त
क्षेत्र ३ मान बहादुर सुनार
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ त्रिलोचन भट्ट
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मान सिह माल
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मिन बहादुर कुवँर
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रमानन्द भट्ट
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लक्ष्मण दत्त जोशी