प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

हेम बहादुर थापा पराजुली (Hem Bahadur Thapa Parajuli)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हेम बहादुर थापा पराजुली
जम्मा मत

0

votes
About Candidate

माओवादी युद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर (कर्णेल सरह) भएर सशस्त्र संघर्षको अग्रपंक्तिमा रहेका हेमबहादुर थापा पराजुली  शान्ति प्रक्रियापछि किरण थापा ‘आमोद’ का रुपमा खुला राजनीतिमा सक्रिय भएका नेता हुन् । युद्धकालमा ‘बुलेट’ को नेतृत्व गरेका उनी अहिले जनताको अवस्था परिवर्तन गर्न ‘ब्यालेट’ को माध्यमबाट संसदीय राजनीतिमा होमिएका छन् । सरल जीवनशैली, वैचारिक स्पष्टता र जनतामुखी राजनीतिक छविका कारण चिनिएका थापा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यका रूपमा सक्रिय रहँदै कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।