प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

राम प्रसाद सापकोटा (Ram Prasad Sapkota)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राम प्रसाद सापकोटा
जम्मा मत

0

votes
About Candidate

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा जनयुद्ध, संगठन निर्माण, युवा नेतृत्व र अहिले संसदीय राजनीतिसम्म मोडिएको हो ।

सिन्धुपाल्चोकमा जन्मिएका सापकोटाले २०४७ सालमा अनेरास्ववियुको विद्यालय समिति अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी तत्कालीन नेकपा (एमाले) मा सक्रिय थिए ।