प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

धन बहादुर मास्की (Dhan Bahadur Maski)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
धन बहादुर मास्की
जम्मा मत

0

votes
About Candidate

दाङको बबई–४, हापुरेमा २०३३ सालमा जन्मिएका धनबहादुर मास्की विद्यार्थी जीवनमै राजनीतिमा आकर्षित भए । आईए पढ्दापढ्दै २०५२ सालमा शुरु भएको माओवादी विद्रोहमा लागे । 

सैन्य फाँटमा काम गरेका उनी २०५९ सालमा माओवादी केन्द्रीय सदस्य बने । २०६० मा जनमुक्ति सेनाको डिभिजन कमाण्डर र २०६३ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाए ।