निर्वाचन आयोगमा दर्ता भएका तथा प्रतिनिधिसभा निर्वाचन–२०८२ मा सहभागी राजनीतिक दलहरूको समग्र विवरण प्रस्तुत गरिएको छ। यसमा प्रत्येक दलका उम्मेदवार, पार्टी प्रोफाइल, चुनावी प्रदर्शन, नेतृत्वको इतिहास तथा प्रमुख एजेन्डाहरू समेटिएका छन्। हाम्रो उद्देश्य मतदातालाई दलहरूको साङ्गठनिक क्षमता, राजनीतिक दृष्टिकोण र उनीहरूले उठाएका मूल मुद्दाहरूका आधारमा स्पष्ट, सन्तुलित र तथ्यपरक जानकारी उपलब्ध गराउनु हो, ताकि उनीहरूले सूचित निर्णय गर्न सकून्।
Aam Janata Party (Single Election Symbol)
Janata Loktantrik Party, Nepal
Janata Samajbadi Party, Nepal