राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रमुख गैरकम्युनिस्ट दलमध्येको एक हो । ७ असार, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीको विधिवत स्थापना भएको हो । रास्वपाले आफूलाई ‘कुनै पनि परम्परागत सैद्धान्तिक वाद वा विचारबाट स्वतन्त्र रहेर विधिको शासन लागू गर्न’ क्रियाशील दलको रुपमा परिभाषित गर्न रुचाउँछ । संविधान जारी भएपछि मुलुकमा क्रियाशील दलका नेताहरूको अलोकप्रियतापछि आम जनमानसमा असन्तुष्टि बढ्दै थियो । असन्तुष्टिको लहरमा २०७९ सालको स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए । त्यसपछि लामो समय टेलिभिजनकर्मीको रुपमा प्रसिद्धी कमाएका रवि लामिछानेको पहलमा रास्वपाको स्थापना भएको हो । रास्वपा स्थापनाकालमा केही सहकर्मीहरुलाई साथमा लिएर उनले पार्टी स्थापना गरेका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न नेता एवं समूहहरु मिसिए । नेपाली कांग्रेसबाट डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरे । गत महिनामात्रै विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाका वरिष्ठ नेतामा चयन भएका छन् । रास्वपाले आफूलाई ‘आममानिसहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न आवश्यक देखेमा कुनै पनि वाद, विचार, सिद्धान्तलाई साधनका रूपमा प्रयोग गर्न र त्याग्न स्वतन्त्र छ’ भन्ने कोणबाट जनतामाझ चिनाएको छ । वद एवं राजनीतिक दृष्टिकोणका सन्दर्भमा कतिपयले रास्वपाको यो धारको आलोचना पनि गर्छन् । रास्वपामा आवद्ध केही नेताहरु भने अहिले त्यहाँ छैनन् । महामन्त्रीको जिम्मेवारीमा रहेका डा. मुकुल ढकाल, निवर्तमान सांसद सन्तोष परियार र सुमना श्रेष्ठ अहिले रास्वपामा छैनन् । स्थापनाको शुरुवातताका संघीय नेपालको प्रादेशिक संरचनाको आलोचना गर्दै आएको रास्वपाले प्रदेशसभा निर्वाचनमा भाग लिएन । पछिल्लो समय भने उसले प्रदेशको मामिलामा पनि आफ्नो दृष्टिकोण उदार बनाउदै गएको छ । २०७९ सालमा रास्वपाले प्रत्यक्षमा ८ निर्वाचन क्षेत्र र समानुपातिकमा १३ सिट जित्यो । उसले समानुपातिकमा करिब ११ लाख मत पाएको थियो । पछि तनहुँ–१ मा भएको उपनिर्वाचनमा उसले एक सिट थप्यो । प्रतिनिधिसभा चौथो ठूलो दल बनेको रास्वपा आफ्ना सभापतिको नेतृत्वमा दुई पटक सरकारमा गएको थियो । अरु पुराना दलहरुको जस्तो देशव्यापी संगठन र पूर्णकालीन कार्यकर्ताको संरचना नभएपनि युवा र सामाजिक सञ्जालमा रास्वपाको पकड बलियो मानिन्छ । यो प्रतिनिधिसभा निर्वाचनमा रास्वपा आफूलाई प्रमुख शक्तिको रुपमा स्थापित गर्न प्रयासरत छ ।
| जिल्ला |
राष्ट्रिय स्वतन्त्र पार्टी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| झापा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मोरङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुनसरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उदयपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनकुटा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाँचथर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| इलाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भोजपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तेह्रथुम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खोटाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओखलढुंगा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सोलुखुम्बु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संखुवासभा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ताप्लेजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सप्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिरहा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनुषा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| महोत्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सर्लाही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रौतहट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बारा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्सा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रामेछाप |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दोलखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुपाल्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काभ्रेपलाञ्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काठमाण्डौँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ललितपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भक्तपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मकवानपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| चितवन |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धादिङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नुवाकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रसुवा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पुर्व) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तनहुँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गोरखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| लमजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| स्याङजा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्वत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कास्की |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुस्ताङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| म्याग्दी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वाग्लुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कपिलवस्तु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अर्घाखाँची |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गुल्मी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| प्यूठान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाँके |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सल्यान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुर्खेत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जाजरकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दैलेख |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कालिकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुगु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| हुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाजुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अछाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कैलाली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कञ्चनपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोटी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डडेलधुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बझाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बैतडी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दार्चुला |