प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

कविन्द्र बुर्लाकोटी (Kabindra Burlakoti)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
कविन्द्र बुर्लाकोटी
जम्मा मत

0

votes
About Candidate

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा–२ बाट दोस्रो पटक निर्वाचन लड्दैछन् ।  २०७९ मा पनि उनी राष्ट्रिय रास्वपाबाट उम्मेदवार बनेका थिए । 

४६ वर्षीय कवीन्द्रसँग व्यावसायिक रूपमा ट्राभलको क्षेत्रमा काम गरेको अनुभव छ । उनी नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वविद्यार्थी हुन् । गोरखास्थित पालुङटार नगरपालिकाका स्थानीय बुर्लाकोटीले अघिल्लोपटक तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गरेका थिए । प्रचण्डले चुनाव जित्नुअघिसम्म उक्त क्षेत्रबाट डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रका रूपमा चिनिन्थ्यो ।