|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
दैलेखको भगवतीमाई गाउँपालिका–१ मा जन्मिएका नन्दकिशोर बस्नेतलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैलेख क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।
नेकपा एमालेबाट उम्मेदवार सिफारिसमा परे पनि अन्तिम समयमा टिकट नपाउने भएपछि उनी रास्वपा प्रवेश गरे । लगत्तै रास्वपाले दैलेख-१ मा उनलाई उम्मेदवार बनायो ।