प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

बखत बहादुर भण्डारी (bakhat bahadur bhandari)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
बखत बहादुर भण्डारी
जम्मा मत

0

votes
About Candidate

नेपाल सरकारको पूर्ण स्वामित्व भएको विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका नेता हुन्– बखतबहादुर शाही । हाइड्रो इन्जिनियर शाही सडक, सिँचाइ, खानेपानी र जीविकोपार्जन लगायतका क्षेत्रमा लामो समय काम गरेका व्यक्ति हुन् । 

शाही २०२६ साल ४ जेठमा दैलेखको दुल्लु नगरपालिका–१३, थपेनचौरमा जन्मिएका हुन् ।