प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

मीनाकुमारी खरेल (Meena Kumari Kharel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
मीनाकुमारी खरेल
जम्मा मत

0

votes
About Candidate

महिला, बालबालिका, घरेलु हिंसा विरुद्धका विभिन्न सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील  र स्थापित नाम हो, मीना खरेल । मीना खरेल भन्ने बित्तिकै चितवनवासीको दिमागमा झट्ट सम्झना आउँछ, एक त्यस्ती समाजसेवी महिला  जो रात–दिन नभनी हिंसामा परेका महिला, बालबालिकाको उद्धारमा खटिन्छन् ।

५४ वर्षीय मीनाले झण्डै ३५ वर्ष यसरी नै समाजसेवा गरेर बिताएकी छन् । एकल, बहुविवाहबाट पीडित महिलाका पक्षमा कानूनी लडाइँ लड्नेदेखि जबरजस्ती करणीलगायत विभिन्न कारणबाट जन्मिएका, बाबुआमा दुवै गुमाएका असहाय बालबालिकाका लागि आश्रम चलाउँदै आएकी छन् ।