प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थापना तत्कालीन राजा वीरेन्द्र शाहद्वारा बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गरेपश्चात सुरु भएको नयाँ राजनीतिक परिस्थितिमा भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांगे्रस र वामपन्थी दलमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्ने प्रयास गरे । पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए । तर, एकीकृत पार्टी बनाउन सहमति नजुटेपछि प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपाको जन्म भयो । एकताको पहल हुँदै गर्दा नेताहरूबीच सहमति नजुट्दा एकै दिन (२०४७ जेठ १५) राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो । जनआन्दोलनद्वारा स्थापित अन्तरिम मन्त्रिपरिषद्ले २०४८ वैशाख २९ मा तल्लो सदन अर्थात् प्रतिनिधि सभाको आमनिर्वाचन सम्पन्न गर्‍यो । आमनिर्वाचनमा राप्रपा (चन्द) का तीन जना र राप्रपा (थापा) का एक जना उम्मेदवारमात्रै प्रतिनिधि सभा सदस्य निर्वाचित भए । राप्रपा (चन्द) ले २०५ निर्वाचन क्षेत्रमध्ये १५४ र राप्रपा (थापा) ले १६३ स्थानमा उम्मेदवार खडा गरेका थिए । पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २०५१ को मध्यावधि निर्वाचनमा तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा चन्द र २०५४ मा कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बने । तर, सत्तामोहले राप्रपामा विभाजन ल्यायो । २०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध । राणा र पूर्वप्रधानमन्त्री थापाले शाही कदमको विरोध गरेका थिए भने कमल थापा पक्षमा उभिएका थिए । शाही शासन चलिरहँदा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार २०७० मा त्यो पार्टी फेरि राप्रपामा विलय भयो । २०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच २०७३ मंसिर ५ मा फेरि एकता त भयो । तर, लामो समयसम्म टिक्न सकेन । एकताले पूर्वपञ्चहरूमा देखिएको उत्साह कम हुन नपाउँदै २०५३ सालमा जस्तै नेतृत्वमा सत्ताको छिनाझम्टी सुरु भयो । एकता गर्नुअगाडि नै सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने बहस चर्कियो । त्यही बहसका बीच पशुपतिसमशेर राणले २०७४ साउन २२ मा ४० प्रतिशत जुटाएर राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए । राणा नेतृत्वको दल दर्ता गर्न अदालतले भदौ २२ मा निर्देशन दिएपछि थापा असोज २७ मा उपप्रधान तथा संघीय मामिलामन्त्रीको सपथ लिन पुगे । दुवै समूह शेरबहादुर देउवा सरकारमा सहभागी भए । २०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाए । बहुमत नेताहरूले चुनाव चिह्न हलोको सट्टा गाई राख्ने पक्षमा लागेपछि डा. लोहनीले अर्को पार्टी बनाएका थिए । प्रतिनिधि सभा निर्वाचन २०७४ मा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले वर्गाकारभित्र हलो चुनाव चिह्न पायो । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देनबाहेक कसैले पनि चुनाव जित्न सकेनन् । ‘थ्रेसहोल्ड’ पार गर्न नसकेपछि एक सिट जिते पनि संघीय संसदमा लिङ्देनले दलीय सांसदको मान्यता पाउन सकेनन् । झापा–३ बाट निर्वाचित उनी स्वतन्त्र सांसदको हैसियतमा रहे । २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता भएको थियो । त्यसअघि २०७४ को निर्वाचनमा पराजय भोगेपछि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनीको राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भई राप्रपा (संयुक्त) को गठन भएको थियो । २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देन पार्टी अध्यक्षमा निर्वाचित भए । राप्रपा अध्यक्ष पदमा पराजयको पीडाबोधमा थापाले लगत्तै पार्टी नै त्यागे । अध्यक्षमा पराजित भएको तीन महिनापछि कमल थापाले फेरि राप्रपा नेपाललाई ब्यँताए । प्रजातन्त्र दिवसको दिन पारेर उनले २०७८ फागुन ७ मा आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरे । उनी हिन्दु राजसंस्था छाडेर हिन्दु गणतन्त्रको एजेन्डासमेत बोक्न पुगे । प्रतिनिधि सभा निर्वाचन २०७९ मा थापा नेकपा एमालेको सूर्य चिह्नबाट चुनावी प्रतिष्पर्धामा उत्रिए । तर, उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगे । उक्त निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ सात सिट जित्यो । थापाले गत पुस ९ गते आफूले नेतृत्व गरिरहेको राप्रपा नेपाललाई लिङ्देन नेतृत्वको राप्रपामा समाहित गरेका छन् । उनीहरूबीच धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । आसन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा–३ र नेता थापा काठमाडौं–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । राप्रपाले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

उम्मेदवार जिल्ला

७७

जम्मा निर्वाचन क्षेत्र

१६५

प्राप्त मत

जिल्ला
राष्ट्रिय प्रजातन्त्र पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हेमराज कार्की
क्षेत्र ३ राजेन्द्र प्रसाद लिङ्देन
क्षेत्र ४ भक्ति प्रसाद सिटौला
मोरङ
सुनसरी

उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुभास चन्द्र खड्का
क्षेत्र २ विष्णु बहादुर खडका
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिभत्सु थापा
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तेज कुमार कुरुम्वाङ्ग
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ज्वाला नेपाल
क्षेत्र २ गणेश प्रसाद दुलाल
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जनक नेपाल
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ होमभक्त लिम्बु (कुरुम्वाङ)
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक तामाङ्ग
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डिक प्रसाद बास्तोला
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र वस्नेत
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पदम बहादुर तामाङ
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ईन्द्र प्रसाद थापा
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सत्य जित कुमार झा
क्षेत्र २ अजय कुमार दास
क्षेत्र ३ प्रसाद साहु
क्षेत्र ४ रुप कुमार न्यौपाने
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बासुदेव साह
क्षेत्र २ श्‍याम किशो‍र साह हलुवाइ
क्षेत्र ३ देव दयाल सिंह
क्षेत्र ४ सुभेन्द्र कुमार साह
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनोज मल्ल ठकुरी
क्षेत्र २ महेश्वर मंडल
क्षेत्र ३ हुसैन कवारी
क्षेत्र ४ राम वावु साह हलुवाइ
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ होम प्रसाद पोखरेल
क्षेत्र २ रामलखन साह कानु
क्षेत्र ३ राजेश्वर रा्य
क्षेत्र ४ सुनिल कुमार सिंह
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुर्य नारायण राय यादव
क्षेत्र २ राज किशोर राय यादव
क्षेत्र ३ ढोलराम बारकोटी
क्षेत्र ४ प्रदीप कुमार झा
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्री मदन शाह
क्षेत्र २ रविन्द्र साह
क्षेत्र ३ सिकिन्द्र राय यादव
क्षेत्र ४ रुपलाल राय यादव
बारा

पर्सा

सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम नारायण अधिकारी
क्षेत्र २ मुकुन्द प्रसाद गजुरेल
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोरे तामाङ
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रविण कुमार थोकर/तामाङ्ग
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम मणी न्यौपाने
क्षेत्र २ गोपी कृष्ण चौलागाई
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पुर्ण बहादुर विश्‍वकर्मा
क्षेत्र २ रन्जीव श्रेष्ठ
काठमाण्डौँ
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सजिना कार्की
क्षेत्र २ रघुवर राज थापा
क्षेत्र ३ सबिन कुमार खड्का
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत बहादुर खड्का
क्षेत्र २ बिक्रम थापा
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक बहादुर सिंह
क्षेत्र २ राम बहादुर थोकर
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वलराम शर्मा खनाल
क्षेत्र २ जगदिश्वर अधिकारी
क्षेत्र ३ दिपक थापा (मगर
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गिता प्रसाद आचार्य
क्षेत्र २ सुरेश रिजाल
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिमल थापा
क्षेत्र २ झनक प्याकुरेल
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि प्रसाद घिमिरे
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक चन्द्र बस्ताकोटी
क्षेत्र २ रुन कुमारी महतो
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामदत्त जोशी
क्षेत्र २ याम बहादुर ठकुरी
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केदार मणी खनाल
क्षेत्र २ कुल बहादुर बस्नेत
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केबिन्द्र जंग गुरुङ
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हुकुम बहादुर राना
क्षेत्र २ रविन पाठक
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दुर्गा बहादुर मल्ल
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बाबु राम थापा
क्षेत्र २ हेम जङग गुरुङ
क्षेत्र ३ अर्जुन प्रसाद खनाल
मनाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कमला लालचन
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डम्भर बहादुर सुवेदी
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कल्याण आचार्य
क्षेत्र २ अञ्चल शाही
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नवनित कुमार मिश्र
क्षेत्र २ धुब्र बहादुर प्रधान
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बृहस्पति अर्याल
क्षेत्र २ डुल बहादुर कुँवर
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रज्जवल बोहरा
क्षेत्र ३ गौरब बोहरा
क्षेत्र ४ अहमददिन मुसलमान
क्षेत्र ५ मिन प्रसाद घिमिरे
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शत्रुघन बिलास सिंह कुर्मी
क्षेत्र २ विष्णु प्रसाद भण्डारी
क्षेत्र ३ प्रेम शंकर शुक्ल
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ झबिन्द्र फुल्लेल
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजित कुमार श्रेष्‍ठ
क्षेत्र २ जनक सेन
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धनेश्‍वर पण्डित
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अम्मर बहादुर थापा क्षेत्री
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विनय वि.सी.
क्षेत्र २ ऋषि केश पोख्रेल
क्षेत्र ३ दामोदर भण्डारी
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रदिप कुमार शाह
क्षेत्र २ ऋषि राज देवकोटा
क्षेत्र ३ तारक सिंह थारु
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विर बहादुर कामी
क्षेत्र २ सुशिल चौधरी
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रोषण शाह
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि प्रसाद डाँगी
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोपाल खडका
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अनिशा नेपाली
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रवि हमाल ठकुरी
क्षेत्र २ कबि राम पुरी
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण बिक्रम शाह
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ज्ञान बहादुर शाही
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रण बहादुर सिंह
क्षेत्र २ बविता कुमारी शाही
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुर्य बहादुर शाही
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राज बहादुर मल्ल
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ छक्क बुढा
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केशर बहादुर शाही
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लोकेन्द्र बहादुर शाह
क्षेत्र २ मिन बहादुर शाही
कैलाली

कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिल्ली वहादुर शाही
क्षेत्र २ तिर्थ राज चटौत
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खडक वहादुर अग्रवाल
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोविन्द खडायत
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिश्व प्रकाश जेठारा
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भुपेन बाहादुर चन्द
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेश चन्द