प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

क्षितिज थेवे (Chhitij Thebe)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
क्षितिज थेवे
जम्मा मत

0

votes
About Candidate

एमाले निकट अनेरास्ववियु हुँदै युवा राजनीतिमा होमिएका क्षितिज थेबे ताप्लेजुङबाट पहिलो पटक संसदीय राजनीतिमा होमिएका हुन् । यसअघि एमाले नेता योगेश भट्टराईको निर्वाचन क्षेत्रले चिनिएको ताप्लेजुङमा यो पटक थेबेलाई एमालेले उम्मेदवार बनाएको हो । उम्मेदवारी दिँदासम्म एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्ष रहेका ३८ वर्षीय थेबे ताप्लेजुङ सिरीजंङघा गाउँपालिकाका स्थानीय बासिन्दा हुन् । थेबेले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् ।