प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

देव राज घिमिरे (Dev Raj Ghimire)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
देव राज घिमिरे
जम्मा मत

0

votes
About Candidate

ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३ मा वि सं २०१३ जेठ १३ जन्मेका घिमिरेको हालको राजनीतिक भूगोल झापा रहेको छ । पूर्व सभामुख रहेका घिमिरे २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित घिमिरेले २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गरेका थिए ।