|
|
राष्ट्रिय प्रजातन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
भक्तिप्रसाद सिटौला, राप्रपाका नेता हुन् । कोशी प्रदेश सभाका निर्वाचित सांसद सिटौला प्रदेश सभावाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन् । उनी कोशी प्रदेश संसदीय दलका नेता समेत थिए । एक पटक उनी प्रदेशको मन्त्री समेत भइसकेका छन् ।