प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

लेख राज भट्ट (lekh raj bhatta)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
लेख राज भट्ट
जम्मा मत

0

votes
About Candidate

नेकपा (एमाले)का सचिव रहेका ६६ वर्षीय लेखराज भट्ट व्यवस्थापिकामा पुग्ने चौथो चुनावी दौडमा छन् । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका उनी यसअघि २०६४ को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।