प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

लक्ष्मी प्रसाद पोखरेल (laxmi prasad pokharel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
लक्ष्मी प्रसाद पोखरेल
जम्मा मत

0

votes
About Candidate

२०३६ सालको एक दिन, दैलेखको विजया माध्यमिक विद्यालयमा अध्ययन गर्ने लक्ष्मी पोखरेल खोज्दै प्रहरी गाउँ पुग्यो र पक्राउ गर्‍यो । त्यसबेला लक्ष्मी १७ वर्ष मात्र थिए । पक्राउ गर्नुको कारण थियो, उनी पञ्चायतको विरोध र बहुदलको पक्षमा खुलेर लागेका थिए ।