प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

आशुतोष मिश्र (Ashutosh Mishra)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
आशुतोष मिश्र
जम्मा मत

0

votes
About Candidate

२०३५ सालमा जन्मिएका आशुतोष मिश्र मर्चवार गाउँपालिका-३, रुपन्देहीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसबाट रुपन्देही–४ मा उम्मेदवारी दिएका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

मिश्रको पारिवारिक पृष्ठभूमि राजनीति र न्याय क्षेत्रसँग जोडिएको छ ।