|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
पूर्व कानुनमन्त्री तामाङ ०५६ सालबाट यही क्षेत्रमा निर्वाचन लड्दै आएका नेता हुन् ।०७९ सालको निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेरलाई पराजित गर्दै तामाङ दोस्रोपटक सांसद बनेका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित तामाङ ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
२०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उनी कानून मन्त्री