प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

भेषराज आचार्य (Bhesraj Acharya)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
भेषराज आचार्य
जम्मा मत

0

votes
About Candidate

दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार रहेका आचार्य एमालेका सुवास नेम्वाङसँग पराजित भएका थिए । वैचारिक स्पष्टता र संगठनात्मक निष्ठा उनको विशेषता हो । २०२१ साउन १५ मा उनी इलाम नगरपालिकामा जन्मिएका उनले स्नातकोत्तर पूरा गरेका छन् ।


 

झन्डै चार दशकयता उनी राजनीतिमै सक्रिय छन् । २०३४ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश उनी अर्को वर्ष आदर्श मावि इलामको नेपाल विद्यार्थी संघको अध्यक्ष बने। २०३६ मा उनी विद्यार्थी युनियन अध्यक्षका उम्मेदवार थिए । त्यसपछि २०४२, २०४८ र २०५२ सालमा कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । २०४९ मा जिल्ला विकास समितिको सदस्य बने । २०५६ मा कांग्रेसको मनोनीत क्षेत्रीय सभापति र २०५७ मा निर्वाचित क्षेत्रीय सभापतिको भूमिकामा रहे ।