प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

दल फडेरा (Dal Fadera)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
दल फडेरा
जम्मा मत

0

votes
About Candidate

नेकपा एमालेका नेता दल फडेरा २०४४ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय छन्। स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी अनेरास्ववियु हुँदै पार्टीको केन्द्रीय सदस्य नेतृत्वसम्म पुगेका संघर्षशील नेता हुन्।