|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
१५ वैशाख २०२८ सालमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका छायलमा जन्मिएका हुन् पूर्णबहादुर रोकाया । रोकायलाई नेकपा एमालेले मुगुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । यो उनको पहिलो संसदीय चुनावी यात्रा हो ।
त्रिभुवन विश्वविद्यालयबाट एमएड गरेका उनी राजनीतिमा भने लामो समयदेखि सक्रिय छन् ।